विपद् संकटग्रस्त क्षेत्र घोषणा
काठमाडौं : बाढीले धेरै जनधनको क्षति पुर्याएपछि सरकारले बाढी प्रभावित स्थानीय तहहरूलाई आगामी तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम संकटग्रस्त क्षेत्र घोषणा गरी राहत, उद्धार र पुनर्निर्माणका लागि विभिन्न निर्णय गरेको हो।दफा ३२ को उपदफा १ मा नेपालको कुनै ठाउँमा गम्भीर प्रकृतिको व
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







